https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

कोरोना संक्रमण फैलिन नदिन आवश्यक तयारी गर्न सरकारसँग कांग्रेसको माग

शिक्षा

कांग्रेसले कोरोना भाइरस संक्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता तयारी गर्न माग गरेका हुन् ।

समितिले पीसीआर परीक्षण दायरालाई व्यापक बनाउन, सबै जनतालाई कोभिड १९ विरुद्धको खोप पुर्‍याउने, खोप आपूर्तिका लागि उच्च कूटनैतिक पहल गर्न, स्वास्थ्यकर्मीहरुको बिमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ ।

पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखिएको भन्दै व्यवस्था सुनिश्चित गर्न, हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्था कार्यान्वयन गर्न पनि माग गरिएको छ । त्यस्तै कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्नसमेत माग गरिएको छ ।

इ.कान्तिपुरबाट

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर