https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घरमा क्षती

शिक्षा

ओखलढुंगा

ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त बनाएको छ। सोमवार राति करिब १ बजेतिर चट्याङ परेर आगलागी भएपछि दुइटा घर ध्वस्त भएको हो। गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र

उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले खरानी बनाएको छ।मानवीय क्षति नभए पनि घर र घरभित्र भण्डारण गरिएका सामग्री जलेर नष्ट भएका छन्। चट्याङ परेर घर आगोलागी भएपछि भाग्ने क्रममा उनकी बुहारी भने घाइते छिन्।

पौडेलका अनुसार उनको खुट्टामा दुखाइ छ। पौडेलका परिवार घर नजिकै धन्सारमा सुतेका थिए। जस्तापाताले छाएको घर चट्याङ लागेपछि आगलागी भएको थियो।

यो खबर सेतोपाटी अनलाईनबाट लिइएको हो

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर