https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने छ : प्रधानमन्त्री ओली

शिक्षा

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् ।

मे दिवसको अवसरमा सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले दैनिक ज्याला पनि वृद्धिको घोषणा गरे । हालसम्म दैनिक ज्याला ५ सय १७ रहँदै आएकोमा आगामी आर्थिक वर्ष देखि ५ सय ७७ बनाइने उनले बताए । गत वर्ष श्रमिकले समझदारी देखाएको भन्दै यस वर्ष रोजगारदाताले समझदारी देखाउनु पर्ने ओलीको भनाइ थियो । नियमानुसार गत वर्ष न्यूनतम ज्याला पुनरावलोकन गर्ने वर्ष थियो ।

प्रधानमन्त्री ओलीले हालसम्म झण्डै १२ हजार रोजगारदाता र दुई लाख श्रमिक सामाजिक सुरक्षामा आवद्ध भएको भन्दै सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गरे ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर