जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रहेका व्यक्तिहरुलाई भेटभाटमा रोक

शिक्षा

चितवन ।

जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रहेका व्यक्तिहरुलाई भेटभाटमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार एक सुचना जारी गर्दै हिरासतमा रहेका व्यक्तिहरुसँग भेट गर्न रोक लगाइएको जानकारी दिएको हो ।

चितवनका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक सरोज गिरीका अनुसार जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गएकोले अर्को सुचना जारी नभएसम्का लागि हिरासतमा रहेका व्यक्तिहरुसँगको भेट बन्द गरिएको हो ।

चितवनमा कोरोना संक्रमण फैलिदै गएपछि आजैबाट जिल्ला प्रशासन कार्यालयले बैशाख ३१ गतेसम्म निषेधाज्ञा गरेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर