कोरोना संक्रमण देखिन थालेपनि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना
संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ ।
आईपीएलको साठी खेलमध्ये आइतबारसम्म २९ खेल भइसकेको थियो ।