नवलपुरमा निषेधाज्ञा, अत्यावस्यक बाहेक बाहिर नहिड्न प्रशासनको आग्रह

शिक्षा

बिबेक भण्डारी, बैशाख २२
मंगलवार नवलपुर जिल्लामा निषेधाज्ञा लागुभएको छ ।

संक्रमितको संख्या दैनिक बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गरेको छ । वैशाख २१ गते रातीदेखि जेठ ४ गतेसम्म १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय संगै नवलपुरमा पनि निषेधाज्ञा गरिएको छ ।

निषेधाज्ञा पहिलो दिन सडकमा मालवाहाक सवारी संञ्चालनमा रहेका छ । साना व्यवशायहरु प्नि संञ्चालनमा रहेका छन । साना साधनको हकमा भने अत्यावस्यक बाहेक अरु संञ्चालनमा रोक लगाइएको छ ।

- Advertisement -spot_img

More articles

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर