नवलपुर बैशाख २३
कोभिड १९ को संक्रमणबाट नवलपुरमा एकजनाको ज्यान गएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर २ का ७३ वर्षिय पुरुषको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।
आइतबार उनको कोरोना पुष्टि भएको थियो भने आज विहान साढे ३ बजे मृत्यु भएको हो ।