नसोध के छ भनि जवाफै छैन : गजल

शिक्षा

अनिता साँखी , देवचुली–२, दुम्कौली

अनिता साँखी , देवचुली–२, दुम्कौली

नसोध के छ भनि जवाफै छैन।
अँहबाचुम्ला भन्नेतआशैछैन।

आँखा बाट बगिरहे यि पिडाहरु
राखौं कहाँ म भित्रदराजै छैन।

बासनाले मान्छेहरु अघाइ रहेछ।
आज भोली मायाको बजारै छैन।

नाच्न नजान्ने आँगन टेडोरे म।
सोझा र ईमान्दारको जमा नै छैन।

वाहियात बोली भनेर नसराप्नुस
झुठो त मदिराको स्वभावै छैन।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर