नवलपुरमा निषेधाज्ञा थप १० दिन

शिक्षा

कावासोती ।

नवलपुरमा भोलि सकिने निषेधाज्ञा थप १० दिन बढाईने भएको छ ।

नवलपुरको जिल्ला विपद् व्यवस्थापन समितिको विहीबार बसेको वैठकले निषेधाज्ञा १० दिन अर्थात २४ गतेसम्म लैजानका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

विहीबार जिल्ला प्रशासन कार्यालयका बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर