नवलपुरमा सिँचाइका लागि बजेट विनियोजन

शिक्षा

नवलपुर ।

नवलपुर कृषि योग्य भूमि भएकाले यहाँको उत्पादन बढाउन जिल्लामा सिँचाईको प्रवन्ध गरिने भएको छ ।

शनिवार प्रस्तुत बजेटमा नवलपुर सहितका अन्य विभिन्न जिल्लामा डिप तथा स्यालो ट्युबेल जडानकालागि

अर्थमन्त्री विष्णुप्रसाद पौडलले  २ अर्ब विनियोजन गरेको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर