नवलपुरको नमूना सदरमुकाम निर्माणकालागि बजेट विनियोजन

शिक्षा

नवलपुर ।

नवलपुरको नमूना सदरमुकाम निर्माणकालागि  सरकारले बजेट विनियोजन गरको छ ।

आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नवलपुरको कावासोतीमा नमूना सदरमुकाम निर्माणकालागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेको बताए ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेले नवलपुर र रुकुमको सदरमुकाम निर्माणकालागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर