रगत अभाव हुन नदिन देवचुलीका युवाहरुद्धारा रक्तदान कार्यक्रम,३८ जनाले गरे रगत दान ।

शिक्षा


बिबेक भण्डारी, दलदले ।
कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन नवलपुरको देवचुलीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सोमवार स्वःखेम काफ्ने स्मृती प्रतिष्ठानको विशेष सहयोगमा देवचुलीको दलदलेमा रक्तदानका कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान दिएका हुन ।

देवचुली जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा देवचुली नगरपालिका ,नेपाल रेडक्रस कावासोती संगै अन्य संघसंस्थाहरुले सहकार्य गरेको रक्तदान कार्यक्रम संयोजक जेसी दुर्गादेवी विष्टले जानकारी दिनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर