कांग्रेस महामन्त्री कोइरालाद्धारा नवलपुरमा स्वास्थ्य सामाग्रि प्रदान

शिक्षा


कावासोती ।
नेपाली कंग्रेसका महामन्त्री डा शशांक कोईरालाले नवलपुरमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।

जिल्लाको गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । ६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३ सय सर्जिकल माक्स, फेस शिल्ड ५६० वटा, सेनिटाईजर २ सय ३०लिटर , आईसियु बेड २ वटा, पिपिई २सय ५० थान महामन्त्रीका स्वकीय सचीव भरत तिवारीले सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामाग्रि दिएका हुन ।

नेपाली काग्रेस कोभिड १९ समिति नवलपुर का संयोजक सुरज गुरुङ ले जिल्लाका अन्य पालिकामा पनि क्रमै संग सहयोग गरिने जानकारी दिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर