https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

उद्योगमा लागेको आगलागी ३ घण्टामा नियन्त्रण

शिक्षा

नवलपुरस्थित चोधरी उद्योगमा लागेको आगलागी करिब ३ घण्टामा नियन्त्रणमा आएको छ ।

नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको हो ।

उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको हो ।

बिहान करिब ९ बजेतिर भएको आगलागी प्रहरी र अग्निनियन्त्रकको झण्डै ३ घण्टाको प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताउनुभएको छ ।

कागज कार्टुन प्लान्टमा आगलागी भएको हुँदा आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।

आगलागी हुँदा बियर राख्न प्रयोग गरिने काटुन धेरै मात्रामा जलेर नष्ट भएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

विद्युत सर्टका कारण आगलागी भएको बताइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर