बाढिले ट्राइभर्सन बगाउदा नवलपुरमा सवारी संञ्चालनमा समस्या

शिक्षा

बिबेक भण्डारी, नवलपुर ।
अविरल वर्षाले नारायणगढ बुटवल सडक खण्ड धेरै स्थानमा अबरुद्ध भएका छन । निरन्तर आएको वर्षाका कारण नारायणगढ बुटवल सडक आयोजना निर्माण अन्तरगत ट्रइभर्सन बगाउदा सडक अबरुद्ध बनेका छन ।

नवलपुरका विभिन्न स्थानमा दुईतर्फि ठप्प भएको सवारी लामो समय पछि एकतर्फि संचालनमा आएको छ । गैँडाकोट १० खरखरे खोलामा कल्भर्ट राखेपछ अहिले एकतर्फि सवारी संचालनमा आएको हो । तर दुइतर्फि सवारी आवतजावत नहुँदा समस्या भएको छ ।

अहिले नेपाल प्रहरी , आयोजनाका कर्मचारी र मेशीन प्रयोग गरेर दुई तर्फि संचालन गर्ने प्रयास भइरहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर