गैडाकोटमा डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध

शिक्षा

नवलपुर ।
अविरल बर्षाका कारण आएको बाढिले पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको गैंडाकोटका बिभिन्न स्थानका डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको छ ।

लगातार परेको बर्षाको कारण डाइभर्सन बगाएपछि विहानदेखी नै राजमार्ग अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइ रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । गैंडाकोट नगरपालिकाभित्रका ४ वटा डाइभर्सन पूर्णरुपमा बगाईसकेको र अर्को एउटा डाईभर्सन पनि आधा बढि वगिसकेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

त्यसबाटो हुदै अहिले मोटरसाईकल पनि सञ्चालन हुने अवस्था नरहेको जनाईएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर