https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

नेपाली काँग्रेस कावासोती नगर सभापतिको लागि चार जनाको उम्मेद्वारी

शिक्षा


कावासोती ।
नेपाली काँग्रेस कावासोती नगर सभापतिको लागि ४ जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।
कावासोतीको नगर सभापतिमा कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ, विद्यार्थी नेता रामचन्द्र भट्टराई, व्यवसायी सालिकराम ढकाल र रामचन्द्र भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काँग्रेसको साउन १२ गते गाउँ तथा नगरको वडा अधिवेशन हुँदै छ
भने साउन १६ गते गाउँ तथा नगरपालिकाको अधिवेशन हुने भएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर