डाइभर्सन बगाउदाँ पुर्वपश्चीम राजमार्ग अबरुद्ध ।

शिक्षा


बिबेक भण्डारी ।
लगातार परेको वर्षाका कारण पुर्वपश्चीम राजमार्ग अवरुद्ध बनेको छ ।

नवलपुरको गैडाकोट ९ तेइस स्मृति पुल, गैडाकोट ९ थुम्सी स्थित डाइभर्सन, गैडाकोट १० मा रहेको सशस्त्र वेश क्याम्प नजिकै रहेको डाइभर्सन र गैडाकोट ११ भेडाबारीमा रहेको डाइभर्सन बगाउदा सडक अबरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार गैडाकोट संगै

बिनयी त्रिबेणी गाउँपालिका २ दाउन्नेमा माथिबाट पहिरो आई पूर्व पश्चिम राजमार्ग दुई तर्फी नै अवरुद्ध रहेको जनाइएको छ । सडक गएराति देखि नै अवरुद्ध भएको हो । अवरुद्ध सकड खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर