माछा पोखरीमा बाढी पसेपछि एक लाख बढि क्षती

शिक्षा


बिबेक भण्डारी ।
बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर चारमा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो । कमन,सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम भत्की पोखरीमा खोलाको पानी पसेको फर्मका संञ्चालन ज्ञानेन्द्र खनालले बताए ।

आफुले सोच्दै नसोचेको स्थानबाट पानी पसेको र बेच्न तयारी अवस्थामा राखेको माछामा नोक्सान भएको उनको भनाइ छ । उनले अहिले दाजुभाई कृषि फर्म नाममा कृषि फर्म संञ्चालन गर्दे आएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर