नारायण पौडेल , देवचुली ।
किन निरिह्य बन्यो नवलपुर प्रशासन,अनि किन अनुतर्दायि बन्दैछस्थानिय,प्रदेश सरकार,अन्तर्राष्ट्रिय मान्यता प्राप्त महेन्द्र राजमार्गको यो दुर्दशा एउटा कल्भट बग्दैमा हप्तौ सडक जाम तमासे बने राजनैतिक दल,हिजो ओलिसरकारको खेदोखन्ने बिकास,र जनप्रेमि काँग्रेस नेता एव कार्यकर्ता साथिहरूआज आवाज किन आउदैन,
सरमले लाजमानौ यस जिल्लाबाटै मुख्यमन्त्री बन्नु भयको छ, संसदिय सचेतक हुनुहुन्छ,पाटि सभापति एवं माननीय हुनुहुन्छ, के काँग्रेस निरिह्य हो,द्वव्न्द,प्रकोपमा भिडने यतिठुलो ससस्त्र ,आर्मि तमाम राज्यका श्रोत परिचालन किन हुदैन,कतै नेपाली काँग्रेस सरकारको बदनाम गराउने अभिलासा त हैन तुरून्त कर्फु लगायर २४ घण्टामा सहज
आवागमन हुनुपर्ने राजमार्ग अबरोधले सरकारको बदनाम हुने कर्म भयको छ,तुरून्त यसको खोजहोस,प्रदेश सरकार जन उत्तरदायिबनोस संचारजगतले यसको दबाबसृजना गर्ने भुमिका पुराओस ।धन्यबाद ।
यो लेख नारायण पौडेलको फेसबुकबाट लिइएको हो ।