देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५मा कांग्रेस वडा समिति निर्विराेध चयन गरेकाे छ । जस्मा देवघाट गाउँपालिका वडा नम्बर पाँचका लागि साेमनाथ ढकालालाई पार्टि वडा सभापतिमा चयन गरेकाे छ ।
वडामा उप सभापतिका लागि बासुदेव पन्त र शुकमाया अधिकारीलाई चयन गरेकाे हाे । सचिव पदका लागि विकास पाण्डे र अमृत सुवेदीलाई चयन गरिएकाे जनाएकाे छ । सह सचिवका लागि सुर्य घर्ती र अमृता शर्मालाई चयन गरेकाे छ
भने १७ सदस्यहरु समेत चयन गरेकाे वडा पार्टि कार्यालय देवघाट गाउँपालिका पाचँले जनाएकाे छ ।