बिबेक भण्डारी,
नेपाली कांग्रेस देवचुली वडा नम्बर चारमा भएको वडा अधिवेशनले सर्वसम्मन समिति चयन गरेको छ ।
वडा नम्बर चारका लागि दिपेन्द्र थापा क्षेत्री वडा सभापतिका लागि चयन भएका छन । सभापतिका लागि दुई जनाले आकांक्षा देखाएका थिए ।
सभापतिकै लागि रुपेश विश्वकर्माको चर्चा चले पनि उपसभापतिमा विश्वकर्मालाई चयन गरिएको छ ।