https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

देवचुली वडा १६ मा कांग्रेस सभापतिकालागि तिवारी र कोइरालाको उम्मेदवारी घोषणा

शिक्षा


बिबेक भण्डारी,
नेपाली कांग्रेसको १४औँ महाधिवेशन वडा सभापतिका लागि देवचुली १६ मा दुई जनाको उम्मेदवारी आएको छ ।

वडा सभापतिको लागि होमनाथ तिवारी र धनेश्वरी कोइरालाले सभापतिका लागि घोषणा गरेका छन । यस अघि होमनाथ तिवारी , धनेश्वरी कोइराला, जगतबहादुर थापा र

गोविन्द प्रसाद पौडेलले पनि उम्मेदवार घोषणा गरे पनि जगतबहादुर थापा र गोविन्द प्रसाद पौडेल भने पछि सभापतिका लागि गरेको घोषणा फिर्ता लिएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर