बिबेक भण्डारी,
नेपाली कांग्रेसको १४औँ महाधिवेशन वडा सभापतिका लागि देवचुली १६ मा दुई जनाको उम्मेदवारी आएको छ ।
वडा सभापतिको लागि होमनाथ तिवारी र धनेश्वरी कोइरालाले सभापतिका लागि घोषणा गरेका छन । यस अघि होमनाथ तिवारी , धनेश्वरी कोइराला, जगतबहादुर थापा र
गोविन्द प्रसाद पौडेलले पनि उम्मेदवार घोषणा गरे पनि जगतबहादुर थापा र गोविन्द प्रसाद पौडेल भने पछि सभापतिका लागि गरेको घोषणा फिर्ता लिएका छन ।