बिनिता घर फर्क…….

शिक्षा

बिबेक भण्डारी ।
नवलपुरको देवचुली नगरपालिकाबाट एक किशोरी बेपत्ता भएकी छिन् । देवचुली नगरपालिका वडा नं १७ बस्ने फारम बस्ने १९ बर्षीया बिनिता शर्मा भाद्र १५ गते देखि बेपत्ता भएको उनका परिवारले बताएका छन ।

भाद्र १५ गते शाश्वतधाम जाने निस्केकी बिनिता चार दिन सम्म पनि घर नफर्किएपछि परिवारले फेसबुक मार्फत बिनितालाई खोजीदिन आग्रह गरेका छन । पिप्रहरका स्थानियले स्कुटी मात्र देखेपछि परिवारलाई जानकारी गराएका थिए । विनितो अझै परिवारको सम्पर्कमा नआएको भन्दै खोजि गरि दिन आग्रह समेत गरेका छन ।

परिवारले विनितालाई कसैले देखेमा ९८६००३२०२९, ९८४४७१०४९४ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर