अनत पर्वमा खेलिने थारु समुदायको भोदी खेल नवलपुरमा पनि खेलियो

शिक्षा


नवलपुर
अनत पर्वको अवसरमा थारु समुदायले खेल्ने भोदी खेल आइतवार नवलपुरमा पनि खेलियो । शिवशक्ति युवा क्लवको आयोजनामा उक्त खेल आयोजना गरिएको हो ।

जिल्ला स्तरीय भोदी खेल प्रतियोगितामा श्री कुमारवर्ती थारु युवा समुह कावासोती ११ कुढौली प्रथम भएको छ । कावासोती १७ गोछाडामा आयोजित भोदी खेल प्रतियोगितामा कुढौली प्रथम भएको हो । शिवशक्ति युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा डाइमन युथ सोसाइटी कावासोती १२

दोस्रो र नेशनल युथ क्लब गैरीले तेस्रो स्थान बनाउन सफल भएको छ । भोदी खेल संरक्षण तथा सामाजिक कार्य गर्ने उद्धेश्यले आयोजना भएको खेलमा प्रथम, दोस्रो तेस्रो हुने समूहले क्रमश: २५, १५ र १० हजार रुपैया प्राप्त गरेका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर