https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

अनत पर्वमा खेलिने थारु समुदायको भोदी खेल नवलपुरमा पनि खेलियो

शिक्षा


नवलपुर
अनत पर्वको अवसरमा थारु समुदायले खेल्ने भोदी खेल आइतवार नवलपुरमा पनि खेलियो । शिवशक्ति युवा क्लवको आयोजनामा उक्त खेल आयोजना गरिएको हो ।

जिल्ला स्तरीय भोदी खेल प्रतियोगितामा श्री कुमारवर्ती थारु युवा समुह कावासोती ११ कुढौली प्रथम भएको छ । कावासोती १७ गोछाडामा आयोजित भोदी खेल प्रतियोगितामा कुढौली प्रथम भएको हो । शिवशक्ति युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा डाइमन युथ सोसाइटी कावासोती १२

दोस्रो र नेशनल युथ क्लब गैरीले तेस्रो स्थान बनाउन सफल भएको छ । भोदी खेल संरक्षण तथा सामाजिक कार्य गर्ने उद्धेश्यले आयोजना भएको खेलमा प्रथम, दोस्रो तेस्रो हुने समूहले क्रमश: २५, १५ र १० हजार रुपैया प्राप्त गरेका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर