देवचुलीमा कडरिया नेतृत्वको प्यानल उम्मेद्वारी घोषण ।

शिक्षा


बिबेक भण्डारी ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि हुने नगर अधिवेशन लागि उम्मेदवारले आफ्नो उम्मेदवारीको तयारी तिब्र पारेका छन । नगर अधिवेशनका लागि सहमति नभएका पालिकाहरुमा धमाधम निर्वाचनको तयारी र उम्मेदवारहरु उम्मेदवारी घोषणमा लागेका छन ।

यस्तै जिल्लाको देवचुली नगरपालिका नगर अधिवेशनका लागि पनि उम्मेदवारहरु अघि सरेका छन । शुक्रवार देवचुली नगर अधिवेशनका लागि पनि उम्मेदवार घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

देवचुली नगरपालिकामा नगर सभापतिका लागि डिल्लीराम कडरिया, नगर उपसभापतिका लागि भोजेन्द्र बहादुर रायमाझि क्षेत्री, पुरुषोत्तम गैरे , सचिवका लागि देवेन्द्र भट्टराई,सुन्दर पाण्डे, सहसचिवका लागि तनुजा महत्तो र शंकर सुनारले उम्मेद्वारी घोषण गरेका हुन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर