जिल्लाका अधिकाशं पालिकामा मनोनय दर्ता चलि रहदा बुलिङटारमा सर्वसम्मत

शिक्षा


बिबेक भण्डारी ।
नवलपुर जिल्लाका अधिकांश पालिकामा मंगलवार चुनावका लागि रस्सा कस्सी चलि रहेका बेला नवलपुर कै बुलिङटारमा कार्यसमिति सर्वसम्मत भएको छ ।

बुलिङटार गाउँपालिकाका लागि सभापति ओमकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । उप–सभापतिमा शेरबहादुर खाँण ठकुरी र मिनबहादुर आलेमगर,

सचिवमा मनप्रसाद भाट र प्रदीप कंडेल तथा सह–सचिवमा सोमबहादुर पुलामीमगर र कान्तबहादुर आलेमगर सर्वसम्मत भएको निर्वाचित उप–सभापति शेरबहादुर खाँण ठकुरीले जानकारी दिनुभयो । जिल्लाका अरु पालिकामा भने मनोनयन दर्ता कै प्रकृयामा रहेका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर