https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

नवलपुरमा बजार अनुगमन : म्याद नाघेका खाद्यान्न देखि अधिकास पसलमा मुल्यसुचि नै छैन ।

शिक्षा


बिबेक भण्डारी , नवलपुर ।
घरेलु तथा साना उद्योग कार्यलय नवलपुरले बजार अनुगमन गरेको । मंगलवार कार्यलय प्रमुख सागर खनालको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय नवलपुर ,उद्योग बाणिज्य संघ , उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलिले

देवचुली १५ प्रगतिनगर बजारमा अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख सागर खनालले अनुगमनका क्रममा सबै भन्दा बढि म्याद नाघेको खाद्यय बस्तु फेला परेको बताउनुभयो । प्रमुख खनालका अनुसार किराना पसलबाट उपभोक्ताहरुले प्रयोग गर्ने म्याद गुर्जेका मसला जन्य वस्तुहरु , केहि पियपदार्थहरु नष्ट गरिएको जानकारी दिनुभयो ।

यस्तै खानलका अनुसार मुल्यसुचि नरहेको र दर्ता विना संञ्चाचलनमा रहेको पाइएको बताउनुभयो । अनगुगमन टोलिले किराना पसल संगै होटलहरुमा समेत अनुगमन गरेको थियो । अनुगमन कै क्रममा केहि होटलहरुमा सरसफाई नपुगेको भेटिएको थियो ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयबाट कुश्माखर सापकोटा,जिल्ला प्रहरी कार्यलयबाट सागर पन्थ,उद्योग बाणिज्य संघबाट तेजप्रसाद पाण्डे,उपभोक्ता हित संरक्षण मञ्च नवलपुरबाट डोरमान गिरी र घरेलु कार्यलयबाट राधिका सापकोटा संगै पत्रकारहरुले समेत अनुगमन गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर