रजहरमा मोटर साईकल दुर्घटना , एकजनाको ज्यान गयो

शिक्षा


सुरेन्द्र भट्ट ।
पुर्वपश्चीम राजमार्ग अन्तरर्गत नवलपुरको रजहरमा मोटरसाईकल दुर्घटनामा परि एकजनाको ज्यान गएको छ ।

बुधवार नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु २२ प ६७६९ नम्बरको मोटरसाइकलले विपरित दिशा तर्फ जादै गरेको बा ३–००३प १५२६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा विपरित दिशा तर्फ जाँदै गरेको मोटरसाइकल पछाडी बस्ने देवचुली १ की ३६ वर्षकी नैना बस्ताकोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ । दुर्घटनामा देवचुली १ कै ज्ञानप्रसाद बास्ताकोटीको टाउको र बायाँ खुट्टामा चोट लागेको छ ।

विपरित दिशाा तर्फ जादै गरेको मोटरसाइकललाई ठक्कर दिने चालक र पछाडी बस्ने सामान्य घाइते भएका छन । उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर