पेट्रोलियम पदार्थ मुल्यवृद्धि विरोध गर्दे अनेरास्ववियूद्धारा प्रधानमन्त्रीको पुत्ला जलाए

शिक्षा


कावासोती ।
सरकारल पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै नवलपुरमा अनेरास्ववियूले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । कावासोती फिल्महल चोकमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो ।

अनेरास्ववियूका जिल्ला संयोजक कृष्ण गैरेले जनताको ढाड सेक्नेगरि बृद्धि गरिएको पेट्रोलियम पदार्थसंगै खानापकाउने ग्यासको मुल्य तत्काल फिर्ता लिन माग गरेका छन । अनेरास्ववियूका केन्द्रीय सदस्य केशव भुषाल, युवासंघका केन्द्रीय सदस्य श्याम थापा मगर, अखिलका जिल्ला सहसंयोजक सुरज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर