कावासोती
यातायात बन्द गराउँदै हिडेका ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
विप्लव निकट नेकपाका जिल्ला तहका नेता सहित कार्यकर्तालाई प्रहरीले मध्यविन्दु नगरपालिकाको चोरमाराबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कावासोती पुर्याएको छ ।
पक्राउ पर्नेमा धनबहादुर कुमाल, बीरबहादुर थापा, नरेन्द्रमान मुखिया, मंगलसेन कुमाल, दीपक कुवर र दीपक विक छन् ।