https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

बन्द गराउँदै हिडेका ६ जनालाई नवलपुर प्रहरीद्धारा पक्राउ

शिक्षा

कावासोती
यातायात बन्द गराउँदै हिडेका ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव निकट नेकपाका जिल्ला तहका नेता सहित कार्यकर्तालाई प्रहरीले मध्यविन्दु नगरपालिकाको चोरमाराबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कावासोती पुर्याएको छ ।

पक्राउ पर्नेमा धनबहादुर कुमाल, बीरबहादुर थापा, नरेन्द्रमान मुखिया, मंगलसेन कुमाल, दीपक कुवर र दीपक विक छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर