राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्ठिान नेपालले प्राकृतीक उपचार र योग सम्बन्धी चेतना मुलक गित बनाउने

शिक्षा

बिबेक भण्डारी ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्ठिान नेपालले नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतीक चिकित्सालयको अवलोकन गरेको छ ।

प्रष्ठिानका अध्यक्ष रमेश बिजी, उपाध्यक्ष दिपक खड्का, सचिव रमेशराज भट्राई, कमलादी अध्यक्ष निर आले , बाग्मती अध्यक्ष बासु सिंमखडा लगायतको टोलीलले प्राकृतीक उपचार र योग बारेमा जानकारी लिएका थिए । चिकित्सालयका व्यवस्थापक हरी सापकोटाका अनुसार चिकित्सालय आएका राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्ठिान नेपालका अध्यक्षले योग र प्राकृतिक चिकित्सा ,जिवनशैली सुधार सम्वन्धी जनचेतना मुलक गीत लेख्ने संकल्प गरेको बताए ।

व्यवस्थापक सापकोटाका अनुसार कोभिडको समयमा चिकित्सालयले समाजमा गरेको योगदान र प्राकृती उपचारबाट प्रभावित भएर चिकित्सालयका विषय गित नै बनाउने र प्राकृतीक उपचारको चेतना फैलाउने विश्वास व्यक्त गरेको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर