देवचुलि १ मा प्रचार प्रसार कमिटि गठन

शिक्षा

डि आर क्षत्री

मङ्सिर नेकपा एमालेकाे १० ओैं राष्ट्रिय महाधिवेसनकाे सरगर्मि बिस्तारै वढ्दै गएको छ । छिमेकि जिल्ला चितवनमा हुने भएको हुदा नवलपुरमा यसले प्रत्येक्ष प्रभाव पारेको देखिन्छ । सवैतिरवाट महाधिवेशन सफल वनाउन लागिरहदा देवचुलि नगर पालिका वडा नं १ काे वडा कमिटिले आज एक कार्यक्रमका विच ५१ सदस्यिय प्रचार प्रसार समिति गठन गरेकाे छ ।

यसकाे संयाेजक पार्टि वडा कमिटिका उपाध्यक्ष धन वहादुर राना रहेका छन् । उक्त प्रचार प्रसार समितिमा युवा संघ वडा कमिटि , अनेम संघ , वडा कमिटिका पदेन सदस्य तथा पार्टिका सवै विभिन्न भातृ संगठनका पदाधिकारि तथा सदस्य हरु छन् । यश समितिले वडा भित्र पार्टिका संगठित सदस्यहरु , सुभ चिन्तक , आम समुदाय लाई महाधिवेसनमा उपस्थित हुन अनुराेध तथा आवह्वान गर्ने छ ।

नेकपा एमाले वडा कमिटिका अध्यक्ष रिपु वहादुर अधिकारिले चितवन सम्म जानका लागि वस व्यवस्थापन गरिसकिएको तथा निजि सवारि तथा माेटरसाईकलमा जान सकिने वताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर