मिना कंडेल कावासोती
अन्तर्राष्ट्रियअपाङ्गदिवसकादिननवलपुर जेसिसले खाद्यान्नवितरण गरेको छ । नवलपुरको कावासोती ८ मा रहेको श्री मौलाकालिकाअपाङ्ग सेवा संस्थामाखाद्यान्नतथा वेड वितरण गरेको नवलपुर जेसीजबर्ष २०२१ काअध्यक्ष कंडेलले बताउनु भयो ।
अपाङ्गताभएकाव्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसलाई मुख्य गरेर विश्वभरी अपाङ्गताअधिकार प्रवर्द्धनमा योगदानपुगोस भनि समाजमाजनचेतनाजगाउन, विगतवर्षमागरिएकाप्रगतिहरूको समिक्षागर्न, नयाँवर्षकालागिनयाँ अठोट र प्रतिवद्धताहरू गर्नको लागिमनाउने गरिन्छ ।विश्वमा ठूलो सङ्ख्यामा रहेकाअपाङ्गताभएकाव्यक्तिहरू मानवअधिकारको समानउपयोग, सेवा सुविधा र अवसरमा समानपहुँच र निर्णय प्रकृयाहरूमा समान प्रतिनिधित्वबाट बञ्चितहुनु परेको अवस्था छ ।
विभिन्नअवरोधहरुको कारण उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक संरचना, सञ्चार, यातायात जस्ता आधारभूत सेवा र अवसरहरूलाई अन्य सरह उपयोग गर्न पाएका छैनन । उनीहरूसँग पर्याप्तक्षमताहुँदाहुँदै पनिविभिन्नअवरोधविभेद र नकारात्मक सामाजिक सोचकाकारण आफ्नो पूर्ण क्षमताका साथ समाजमा योगदानगर्न नपाएकोअपाङ्गताभएकाव्यतिmको गुनासो रहेको छ । त्यसैले हरेक व्यक्तिमा रहेको शारीरिक वामानसिकअवस्थालाई होइनउसको क्षमतालाई हेरिनुपर्छ र समाज र जीवनका हरेक पक्षमा समानपहुँच सुनिश्चितहुनुपर्ने अध्यक्ष कंडेलको भनाई रहेको छ ।
नवलपुर जेसिसको सप्ताहब्यापीकार्यक्रमअन्तर्गतखाद्यान्नवितरण संयोगवस अन्तराष्ट्रिय अपाङ्गदिवसको अवसरमा परेकाले यसै दिनमौलाकालिकाअपाङ्ग सेवा संस्थामाखाद्यान्नतथा वेड वितरण गर्न पाउँदाखुसीलागेको अध्यक्ष कंडेलले बताउनु भयो ।
श्री मौलाकालिकाअपाङ्ग सेवा संस्थाकाअध्यक्ष कृष्ण कुमार रोक्काको रोवरमाखाद्यान्नतथा वेड वितरण गरिएको हो । थेम डाइरेक्टर जेसी दिपकशाहीले कार्यक्रमको संयोजन गर्नु भएको थियो भने कावासोती ९ का समाजसेवीतुलसी देविपौड्यालले खाद्यान्न सहयोग गर्नु भएको थियो । हालमौलाकालिकाअपाङ्ग सेवा संस्थामाविस जनाअपाङ्गताभएकाबालबालिका रहदै आएका छन् ।