दुम्कौलीमा एक सय ५८ जनाले गराए निशुल्क आखाँ परिक्षण

शिक्षा

बिबेक भण्डार ।
नेपाल नेत्रज्योती संघ, भरतपुर आखाँ अस्पताल र चौधरी फाउण्डेशनको संयुक्त आयोजनामा मंगलवार देवचुली वडा नम्बर २ मा निशुल्क आखाँ परिक्षण शिविर सम्पन्न भएको छ ।

आखाँमा देखिने विभिन्न समस्याहरुको उपचारबाट बञ्चित बनेका विपन्न समुदायका व्यक्तिहरुको निशुल्क आखाँ परिक्षण गरिएको देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोतीयाविन्दु भएका, शिविरबाट शल्यक्रियाकालागि छनोट भएकाहरुको निशुल्क शल्यक्रिया गरिने समेत बताउनुभयो । उक्त शिविरबाट १ सय ५८ जनाले आखाँ परिक्षण गराएका थिए । परिक्षण गराएका मध्ये २७ जनामा मोतीयाविन्दु देखापरेको जनाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर