https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रजहर जेसीजको पदहस्तान्तरण , २०२२ को अध्यक्षमा इश्वर लोहनी

शिक्षा


बिबेक भण्डारी ।
रजहर जेसीज वर्ष २०२१ले २०२२ लाई पदहस्तान्तरण गरेको छ । बुधवार रजहर १६मा रहेको धुसेरी सामुदायिक वनको सभाहलमा भव्य रुपमा सो कार्यक्रम आयोजना गरेको हो । रजहर जेसीजको उक्त पदहस्तान्तरण कार्यक्रममा जेसीज राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । भण्डारीको प्रमुख आतिथ्यतामा रजहर जेसीज वर्ष २०२१का अध्यक्ष राजु केसीले २०२२ का अध्यक्ष इश्वर लोहनीलाई अध्यक्षको पद हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै २०२२का लागि रजहर जेसीजको उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, सचिव,सह कोषाध्यक्षका लागि चयन गरिएको हो । जस्को उपाध्यक्षमा प्रेमध्वज जिसी,यमनाथ गौतम,अनिल न्यौपाने र जिवन शर्मा पौडेल चयन भएका छन । यस्तै कार्यकारिणी उपाध्यक्षमा विन्दु क्षेत्री,रमेश तिमल्सेना सहित अन्य पदका लागि समेत चयन भएका छन । आयोजित पदहस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जेसीज राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले जेसीजको सिद्धान्त र विचारमा युवाहरु जोडीनुपर्ने बताउनुभयो । जेसीजले नेतृत्व र व्यक्तित्व विकास गर्ने हुदा यो उपयोगि रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष योगिराज अधिकारी, राजन गौतम, अध्यक्ष प्रेस सल्लाहकार हरीस भट्ट, देवचुली १६का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, रजहर जेसीजका संस्थापक अध्यक्ष सुलोचना कुवर जिसी ,देवचुली जेसीज,नवलपुर जेसीज,गैडाकोट जेसीज संगै विभिन्न राजनैतीक दलका प्रमुख एवं प्रतिनिधि, व्यवशायि,समाजसेवी लगायतको समेत कार्यक्रममा उपस्थीत रहेको थियो । कार्यक्रम २०२१का लागि दुर्गा काफ्लेले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर