नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि

शिक्षा

नवलपुर । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पीसीआर परिक्षणमा घिमिरेमा कोरोना पुष्टि भएको हो ।


कोरोना संक्रमण पुष्टि भएपछि  प्रमुख जिल्ला अधिकारी घिमिरेले घाँटीमा सामान्य खसखस भएपनि अरु खास समस्या नभएको बताउनुभयो ।


कार्यालयकै क्वाटरमा स्वास्थ्य लाभ लिइरेहको भन्दै उहाँले जिल्लावासी सबैलाई सुरक्षित हुन आग्रह गर्दै खोप सेवा नलिएका सबैले अनिवार्य रुपमा खोप लगाउन आग्रह गर्नुभएको छ । भिडभाड नगर्न, अति जरुरी काम विना हिडडुल नगर्न समेत उहाँको आग्रह छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर