खोप केन्द्रमा भिड थेगि नसक्नु, खोप लाउनेको लाइन राजमार्ग सम्म पुग्यो

शिक्षा


बिबेक भण्डारी ।
सरकारले कोरोना खोप अनिवार्य गरे पछि खोप लिन आउनेको संख्या बढेको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै कोरोना खोप लगाएको प्रमाण अनिवार्य गरे पछि खोप लगाउन आउनेको संख्या बढेको हो ।

नवलपुरका सबै खोप केन्द्रहरुमा कोरोना भाइरस विरुद्धको खोप लिन आउनेको संख्या थेगि नसक्नु छ । खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मि र चिकित्सकहरुलाई भिड व्यवस्थापन गर्न हम्मेहम्मे भएको खोप केन्द्रका कर्मचारीहरुले बताएका छन । खोप केन्द्रमा खोप लगाउन आउनेहरुको व्यवस्थापन हुन

नसक्दा समयमा खोप लगाउन नपाइएको र खोप नलगाइ फर्किनुपर्ने बाध्यता रहेको खोप लगाउन आउनेहरुको गुनासो छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर