बिबेक भण्डारी
आफ्नै गाउँ आएर महानायक राजेश हमालले शिव पुजा गरेका छन ।
मंगलवार देवचुली नगरपालिका वडा नम्बर ४ मा महानायक हमालका दम्पती नै आएर पुजा गरेका हुन । महानायकको सहयोगमा शिव मन्दिर निर्माण भएको छ ।
उक्त मन्दिरमा पुजा गर्न महानायक हमाल नवलपुरको देवचुलीमा आएका हुन