देवचुली मा विको स्वणमहोत्सव अन्तरर्गतका कार्यक्रम सुरु

शिक्षा


बिबेक भण्डारी ।
देवचुली माध्यमिक विद्यालय ५० औँ वर्ष प्रवेश गरेको अवसरमा विद्यालयले तयारी तिब्र रुपमा अघि बढाएको छ । विद्यालयले स्वर्णमहोत्सव उद्घाटन गरे पछि अहिले योजना बनाए अनुरुप विद्यालयले आफ्ना कार्यक्रमहरु अघि बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार विद्यालयको स्वर्णमहोत्सव अन्तरर्गत अहिले विद्यालयले आन्तरिक खेलकुदका कार्यक्रमहरु गरि रहेको बताउनुभयो । अध्यक्ष न्यौपानेले विहिवार विद्यालयका बालबालिका विच क्रीकेट प्रतियोगीता र फुटवल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । विद्यालयले यसबाहेक साहित्यीक कार्यक्रहरु आयोजना गर्ने जनाइएको छ ।


विद्यालय स्वर्णमहोत्सव अवधिमा गरिने कार्यक्रमका लागि संम्बन्धित विधाको संयोजक समेत तोकेको छ । विहिवार खेलकुद प्रतियोगीता आयोजना गरिएको हो । खेलकुद संयोजक राजु केसीका अनुसार स्वर्णमहोत्सव अवधिभर विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर