आफुले सुरु गरेको समृद्धी अभियान पुरा हुन्छ : अध्यक्ष ओली

शिक्षा


बिबेक भण्डारी ,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले सुरु गरेका काम पुरा गरेमा केही वर्षमा नै नेपाल समृद्ध हुने बताएका छन् । बर्तमान सरकारले नयां काम केही पनि नगरेको बताउदै आफुले सुरु गरेका रेल , पुर्व पश्चिम राजमार्ग बिस्तार , फलाम खानी उत्खनन्को कामले नै निरन्तरता पाएको बताएका छन् ।

पुर्वी नवलपरासीको कावासोतीमा मध्यविन्दु क्याम्पसको १६ औ अभिभावक दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

शिक्षाको विकासका लागि प्राविधिक शिक्षा नै प्रमुख आधार भएको भन्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एमालेका नेता तथा पुर्व सांसद मझिलाल थारुको नाममा २ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर