https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

“एक दिन एक रुपैया अभियान”को सरिता बचाउ अभियान

शिक्षा

दुवै मृगौलाले काम नगरे पछि पिडित बनेकी सरिताका लागि “एक दिन एक रुपैया अभियान” समुहले सहयोगको लागि आग्रह गरेको छ । अभियानका संयोक सौगात भुषालका अनुसार देवचुली नगरपालिका वडा नम्बर ९ की सरिता सुनारको दुबै मृगौलाले काम नगरेको र आर्थिक अवस्था पनि नाजुक रहेका कारण उनको सहयोगको लागि “एक दिन एक रुपैया अभियान”ले सहयोग गरिन सबैमा आग्रह गरेको जानकारी दिए ।

उनका अनुसार जस्को कोहि छैन, उसका लागि हामी” भन्ने अभिप्रायले स्थापित भएको यो अभियानले मृगौला प्रत्यारोपण गर्न नसकेकी देवचुली ९ की सरिताको उपचारका लागि सरिता बचाऊँ अभियान सुरु गरेको छ बताए ।

अन्तराष्टिय नारी दिवसको दिन देखी अभियानले सरिताको मृगौला प्रत्यारोपणका लागि विभिन्न माध्यमबाट रकम संकलन गर्ने कार्य सुरु गरेको अभियानका सह–संयोजक सुनिल भुसालले बताए । सरिताको जीवन बचाउँका लागि संस्थाले धेरै व्यक्तिहरुलाई अपिल गरेको र रकम आउने क्रम बढेको बताएका छन् । अभियानले सहयोगका लागि निम्न बैकका खाता नम्बरमा सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

सहयोगका लागि सम्पर्क
बिरामिको बैंक खाता
एभरेष्ट बैंक ०७०००५०१२००६९३
नबिल बैंक १०११००१७५०००९१
अध्यक्ष
एबम
एक दिन एक रुपैयाँ दान अभियान परिवार

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर