चौधरी फाउण्डेसनद्धारा एकै पटक ६२ घर हस्तान्तरण

शिक्षा

बिबेक भण्डारी ।
चौधरी फाउण्डेसनले एकै पटक ६२ घर हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ मा श्री नम्डोललिङ एकीकृत बस्तीका ६२ घरहरु हस्तान्तरण गरेको चौधरी फाउण्डेशनले बुलन्द अनलाइनलाई जानकारी गराएको छ ।

यो संगै फाउण्डेसनले महाकाली माध्यमिक विद्यालयका लागि डिजिटल कक्षाकोठा समेत स्थापना गरि दिएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी र सीप विकासका कार्यक्रम कार्यन्वयनमा आई यस बस्तीलाई मोडल भिलेजका रुपमा प्रस्तुत गर्न सकिएको फाउण्डेसनले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर