नवलपुरमा एसइइ : ६ हजार बढि विद्यार्थिहरु सहभागि , २७ परिक्षा केन्द्र

शिक्षा

बिबेक भण्डारी , देवचुली ।
यस वर्षको एसइइ परिक्षामा नवलपुबाट ६ हजार बढि विद्यार्थिहरु सहभागि भएका छन । शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार शुक्रवारबाट सुरु भएको एसइइ परिक्षाको पहिलो दिन शान्तपुर्ण रुपमा सकिएको बताउनुभयो ।

प्रमुख पोख्रलका अनुसार एसइइ परिक्षामा सहभागिका लागि ६ हजार आठ सय एघार जना विद्यार्थिहरुले नाम दर्ता गराएको बताउनुभयो । उहाँका अनुसार ३ हजार तिन सय चौतिस छात्र, ३ हजार चार सय सतहत्तर छात्रले एसइइका लागि रजिष्टेसन फर्म भरेर एसइइमा सहभागि भएको जानकारी गराउनुभयो ।

जिल्लामा एसइइ परिक्षाका लागि २६ परिक्षा केन्द्र र एउटा उपकेन्द्र गरि जम्मा २७ वटा परिक्षा केन्द्र निर्धारण गरेको बताउनुभयो । पहिलो दिन विद्यार्थिहरुले अंग्रेजी विषयको परिक्षा दिएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर