कावासाेतीका ४० वर्षीय लाेकप्रसाद काफ्लेले कावासाेती नगरपालिकामा नगरप्रमुखमा उमेदवारी दिएका छन् ।
उनले स्वतन्त्रबाट उमेदवारी दिएका हुन् । उनी स्थानीय तहकाे निर्वाचन लड्न कै लागि केही दिन अघि काेरियाबाट नेपाल आएका हुन् ।
काफ्लेले आफू चुनाव लड्न कै लागि नेपाल आएकाे बताए । उनकाे घर कावासाेती २ मा पर्दछ। विगत ४ बर्षदेखि वैदेशिक राेजगारीका लागि कतारमा थिए ।