बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेसले पुन वडा अध्यक्षका लागि टिकट दिएको छ ।
पार्टिले पुन माधव केसीलाई सिफारीस गरे पछि केसी वडा अध्यक्षका लागि सोमवार उम्मेदवारी दिएका छन ।
उनि संगै वडा अध्यक्षका लागि भेषराज न्यौपाने, यमनाथ बस्ताकोटी,ठाकुर शर्माको नाम चर्चामा थियो ।