यमनाथ बस्ताकोटीले नेपाली कांग्रेस विपिबाट वडा नम्बर २ को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए

शिक्षा


बिबेक भण्डारी ।
नेपाली कांग्रेसबाट राजिनामा दिएका यमनाथ बस्ताकोटी नेपाली कांग्रेस विपिबाट वडा नम्बर २का लागि अध्यक्ष पदको उम्मेदवारी दिएका छन ।

उनले पत्र लेखेर आफुले लामो समय सम्म नेपाली कांग्रेसमा पुर्याएको योगदानको उचित मुल्याकन नभएको भन्दै कांग्रेसबाट राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेका छन ।

वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेस वडा नम्बर २ को समितिलाई आफ्नो नाम दर्ता गराएका थिए ।समितिले निचोड निकाल्न नसके पछि नगमा चारजनाको नाम सिफरीस गरेको थियो ।

उन्ले आजै कांग्रेस विपिबाट वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर