मंगलबार ईद, सार्वजनिक बिदा

शिक्षा

काठमाडौं ।

सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशन गरी इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा सार्वजनिक बिदा दिएको हो ।

२०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर