कांग्रेस केन्द्रिय सदस्य एवं उद्योगपति विनोदकुमार चौधरीले देवचुलीबाट मतदान गर्ने

शिक्षा

बिबेक भण्डारी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद कुमार चौधरीले नवलपुरबाट मतदान गर्ने छन ।

३० गते हुने स्थानियतहको निर्वाचनमा उनले देवचुली नगरपालिका वडा नम्बर २ को दिव्य युवा समाज भटकबाट मतदान गर्ने छन । काठमाण्डौ बस्ने भए पनि चौधरीको मतदाता नामावलीमा देवचुली नगरपालिका वडा नम्बर २ मै नाम उल्लेख छ । ९ सय ८२ क्रम संख्या रहेको छ ।

गत स्थाननियतहको निर्वाचनमा पनि चौधरीले यसै क्षेत्रबाट मतदान गरेका हुन । मतदान गर्न उद्योगपति चौधरी केहि दिन अघिदेखी नै नवलपुरमा छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर