भरतपुर महानगरमा रेणु दाहालको अग्रता , ३ सय ५० मत गणना

शिक्षा

चितवन, ३१ वैशाख ।

भरतपुर महानगरपालिकामा अहिले सम्म वडा नं १ मा ३ सय ५० मत गणना भएको छ । पछिल्लो मतगणनामा गठबन्धनबाट मेयरका उम्मेदवार रेणु दाहालको अग्रता छ। १ सय ५० मत गणना गर्दा भने एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका थिए ।

मेयरमा

विजय सुवेदी (एमाले) ः १२७
रेणु दाहाल (माओवादी) ः १३३
जगन्नाथ पौडेल (स्वतन्त्र) ः ४१

उपमेयरमा

चित्रसेन अधिकारी (काङ्ग्रेस) ः१६२
हिमला गुरुङ्ग (राप्रपा) ः९१

वडा अध्यक्षमा
शुक्र श्रेष्ठ (एमाले) ; १३७
केशव महर्जन (रुख) ः १६४

भरतपुर महानगरमा जम्मा मतदाता संख्या ५ हजार ७४ रहेको छ भने ३ हजार २ सय मत खसेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर